Nepali Poem | Karuna Magar
तिम्रो सुन्दरताको बयान के गरूँ म? मेरो ओठ त्यति योग्यको छैन तिमीलाई एक टक लाएर कसरी नियाँलु म? मेरा नयन त्यति योग्यका छैनन् तिमीलाई कसरी स्पर्श गर्नु मैले? मेरा यी हातहरूको दाग बस्ला फेरि तिमीलाई कसरी अँगाल्नु मैले? फूलजस्तो शरीर ओइलाउला फेरि तिम्रो सुन्दरताको बयान के गरूँ म? शब्दहरू अपुग छन् तिम्रो प्रशंसाको निम्ति तिमीलाई एक […]

