अन्धो सरकार | Nepali Poem | राजा कर्ण | [Offline Thinker] #1
अन्धो सरकार सुतेर उठेँ एउटा खबर कानमारेप भयो भनि हल्ला मच्यो नेपालमा,अर्को दिन उठ्दा एसिडको प्रहार अनुहारमा,हाम्रो देश किन जाँदैछ अन्धकारमा,संसारमा ज्ञानको ज्योति फैलाउने नेपालबाट,गौतम बुद्ध अझै यो संसारमा,तर हामी आफै किन अन्धकारमा, अब कति सताउने होला नारीलाई,मन उनको जहिलैबाट कलिलो,मर्ने जहिले उनी पहिले,राजनीति गर्ने जहिले अन्धो,धेरै पहिलेदेखि सुन्दै आएको सति प्रथा,अरु सुनेँ धेरै कथा,समाजलाई […]

