Asmita Gurung

author
Asmita Gurung

मेरो प्रिय मान्छे | कविता | Asmita Gurung | काव्यकुञ्ज कविता प्रतियोगिता

मेरो प्रिय मान्छे, भन्थ्यौ तिम्रो लागि म जे पनि गरिदिन्छु, अरूको त कुरै नगर तिम्रो लागि म मर्नु परे पनि मरिदिन्छु, आकाशमा तारा भए जति तिम्रो जिन्दगीमा खुशियाली छरिदिन्छु, भन्थ्यौ तिम्रो लागि म जे पनि गरिदिन्छु। आज हेरन, झरिरहेका हर एक आँसुले रोदन गाइरहेका छन् तिम्रो छलको, सम्झनाहरू हटाई देउ, स्मरणहरू मेटाई देऊ तिमीसॅग बिताएका […]