Hom Kumari Gurung

वीर गोर्खाली | कविता | Hom Kumari Gurung | काव्यकुञ्ज कविता प्रतियोगिता

मेरो सनो प्रयास” कसैको आसमा मलाई छैन बाच्नु यो जीवन मातृभुमी लाई नै गरेको छु कसैको लागि जीवन छैन अब साच्नु यो शरिर जन्मदिने आमाबाट नेपाल आमा सारेको छु, दुश्मन जति आओस, आओस जति यहाँ लड्नलाई टुक्रा यति गर्ने छु त्यसको पाउ लडबडाउनेछ अघि बढनलाई, गोर्खाली हुँ म गोर्खा मै जन्मिए सिकिएन कहिल्यै डर्नलाई, प्राण […]