Gaurab Nyaupane

गरिबी | कविता | Gaurab Nyaupane | काव्यकुञ्ज कविता प्रतियोगिता

महोदय म भ्रष्टाचारी होइन परिस्थिति यति जटिल भैदियो श्रीमतीज्यु घरमा बनेको केइ ज्युनार गरिसिन्न हिरा बाहेकका गहना लगाइसिन्न महङ्गी कस्तो छ अबगत गराउनु नपर्ला महोदय, परिस्थिति जटिल हो म भ्रष्टाचारी होइन छोरी झुर लाइफस्टाइल भन्छे पोहोरको स्कुटी पुरानो भो मोबाइल बजारमा नयाँ आइसक्यो छोरो नयाँ बाइक भन्छ पकेटमनी छुट्टा चाइयो बिजनेस गर्ला केही, लगानी गर्नै […]