कल्पना गरे जस्तै प्यारो सम्बन्ध | कथा | Poonam Ghimire
धेरै वर्षको अन्तराल पछि म त्यस्तो व्यक्तिलाई भेट्न जादैँ थिए जो मेरा लागि एकदम अपरिचित थियो । केहि दिन अघि मात्र उसको नाम र त्यो सोसलमिडियामा राखेको तस्बिर मैले दिमागमा कैद गरेको थिए । मेरा लागि त उ बिल्कुलै नयाँ तर उसको लागि म नयाँ रहेनछु । केहि दिन अघि सेन्देशमार्फत बोल्दा उसले मलाई भनेको […]

