Sarita Gelal

author

माङ्ने | कविता | Sarita Gelal

झोला-कुम्लो बोक्छ उ बाटो बाटोमा सुत्छ उ कठै उस्को भाग्य कस्तो जैले पानीमा रुज्छ उ मागेर एक छाक खान्छ उ भोकले सधै रुन्छ उ जैले पनि खान कै लागि चारै दिशा घुम्छ उ थोत्रा लुगा लाउछ उ सधै सिगाँन चुहाउछ उ त्यी पनि सधै भरि दुखी भएरनि मुस्कुराउछ उ सधै जाती हुन्छ उ त्ययै नि […]