Nepali Poem | मृत्यु | Diwakar Dhakal
मुटुको धड्कनहरू प्रकोपले भरिन्छ जब विशाल स्मृतिका समुन्द्र विनाशकारी रोगले भरिएको हुन्छ जसलाई यसले फैलाएर निर्ममता पूर्वक टुक्राटुक्रा पार्छ तब सम्पूर्ण शरीर विडम्बनापूर्ण रूपमा बेहोस हुन्छ औषधि उपचारको विच्छेदनहरूका विफलताले जीवनको चक्र पुन: प्राप्त गर्न सक्दैन त्यो घातक भाग्यको एक युग मृत्युको प्रतिदेह बिना दौडिरहेको, हिँडिरहेको, चलिरहेको हुन्छ तर मृत्युलाई टाल्ने कुनै शक्तिशाली शक्ति छैन […]

