प्रकितिको महसुस | कविता | Dipsu Singh Thakuri
म अब यो बाँकी जीवन, प्रकृतिको सौन्दर्यमा रमाउन चाहान्छु। म एउटा रुख झै भएर, आफ्नो जन्मभूमी मै अघि बढ्न चाहान्छु । म पानी झै जहिले पनि, आफ्नै गतिमा हिँड्न चाहान्छु । जीवनमा जति बाधा आए पनि, पानी झै आफ्नै गतिमा बग्न चाहान्छु । म हावा झै, आफ्नै इच्छामा उड्न चाहान्छु। म बतास झै सररर, बोटका […]

