राज ‘धनी’का कथा | कविता | Bronika Thapa | काव्यकुञ्ज कविता प्रतियोगिता
तिम्रा ती सुखका राजधानीमा खुशीका महलहरुले चन्द्रागिरीको डाँडा छुनै लागेका कथा, अनि , मेरा यी दुःखनगरमा बन्दै गरेका यी झुपडीहरु पहिरोले पुरेका कथा । तिम्रा ती राजधानीमा सुपरमार्केटसम्म जाँदा ड्यूक दुर्घटनाका कथा, अनि, मेरा यी दुःखनगरमा गर्भवतीलाई डोकोमा अस्पतालसम्म पुर्याउदाका दुर्घटनाका कथा । तिम्रा ती राजधानीमा मुख भरिका सास परदेशी भेपसगैँ उडाएका कथा, अनि, मेरा […]

