डा. बुद्धिनाथ साह "सन्जीत"

चङ्गा

चङ्गाको जुधाई अनि उडान | कविता | Nepali Poem | सन्जीत

आकर्शक खुला उज्यालो आकाशमा, एक्नासले चलिरहेको बतासको लयको साथमा भर्खरै मात्र… उड्न खोजिरहेका धेरै रंगीचंगी नयाँ चङ्गाहरु आफ्नो उचित उचाई छुन अनि छुट्टै राम्रो पहिचान बनाउन, लडाइँ जुधाइ गर्दै खोज्दैछन्, आफ्नो बाटो दिशा पहिलाउन अनि उडान भरिसकेका चम्किला चङ्गाहरुसँग उत्सव मनाउन तर,नयाँ चङ्गाहरुको यात्रा छैन उस्को माथि मात्र निर्भर छिमेकीका चङ्गाहरु सँगको छ कडा प्रतिस्पर्धा […]