Babita Bhattarai

nepali poem- babita bhattarai

Nepali Poem | अर्कैको घर | Babita Bhattarai

अर्कैको घर त्यो कुनै एक पल थियो हरेक समस्याको हल थियो न गाल थियो, न आलटाल थियो त्यो केवल मेरो बाल्यकाल थियो म अट्टहास हाँसो हाँस्थे निस्वार्थ, निश्चल नाता गाँस्थेँ कहिले रमाउँथे, कहिले कराउँथे उत्सव थियो जीवन बेस्सरी मनाउँथेँ न कहीँ ठोक्किने डर थियो न कसैको सर्त पूर गर्ने कर थियो संसार जित्ने एउटै रहर […]