Ashmita Bhatta

यो मन कस्तो हुँदो रहेछ | कविता | Ashmita Bhatta | काव्यकुञ्ज कविता प्रतियोगिता

सबैको मन सधै चङ्गा झै नहुँदो रहेछ दुःख को घेरामा किन हो चपेटी रहेछ राम्रो गर्न खोज्दा पनि खोई कता चुक्दो रहेछ अनायसै मन कता कता दुख्दो रहेछ यो मन कस्तो हुँदो रहेछ..×२ सबैको मन सधै फूल झै नहुँदो रहेछ सुखको बेलामा पनि आँसु खस्दो रहेछ अरुको बारेमा सोच्दा आफ्नो बारेमा नै बिर्सिदो रहेछ अनायसै […]