आमा | गजल | Aashish Bastakoti
जननी हुन्, त्याग हुन्, निस्वार्थ ममताकी खानी हुन आमा सन्तानलाई सारा संसार देखाउने राहदानी हुन आमा भगवान कै रूप हुन, आमा जस्तो को हुन्छ हँ संसारमा फगत रगतैको डल्लोमा जीवन भरिदिने जिन्दगानी हुन आमा नौ-नौ महिना गर्भवती भई , प्रसव व्यथा खुसी खुसी सही आफै मरेर अर्को बचाउने एक मात्र कहानी हुन आमा जन्म मात्र […]

