Asmita Rijal

author

अभागी म | कविता | Asmita Rijal | काव्यकुञ्ज कविता प्रतियोगिता

लामो यो जिन्दगीका छन हजार कथा खोई कसलाई सनाउनु र मनमुटुको व्यथा….१ भिज्दछन् शाररिक अनि मानसिक पीडाले दनहुँ  मेरो सिरानी त्यहि पनि धैर्य गर्छु सोची आउलान सुनौला बहानी ….२ दनहुँ नसामा चढ्छन पति छ जिउभरी उनले कोपरेका घाउ सासु ससुराले दिएका छन् मलाई अलछिनाको नाऊ….३ कसलाई देखाउ म शरिरका निला निला डाम यो वेदनाको गीत […]