Sanjiwani Kathet

Sanjiwani Kathet

सपनाका कथा | कविता | Sanjiwani Kathet -[Offline Thinker]

सपना छन् मुठ्ठी भरी पुरा गर्ने धोको पनि। तर उडि छोऊ चन्द्र कसरी मात्र हुँ म मनको धनी॥ पंख फिजारी उड्नु छ बेसरी सपनालाई त्यागी जिउनु छैन मरि मरि। न पिडा न बिडम्बना बोक्नु छ धरि बस पुराना सपानाका गाथा र आउने सपना मनमा जगाइ नाच्नु छ मयुर जसरी॥ ए साथी ! नपर्खाउ मलाई गन्तव्यसम्म […]