ASHWIN KHAREL

author
boredom creativity

Nepali Poem | तिमी | ASHWIN KHAREL

तिमीले तिमीसँग जित्नु, केही हुँदैन अरुसँग हारेर, तिमी जिउनु जीवनलाई मनाउँदै, नबाँच्नु जीवनलाई मारेर !!! तिमी हुर्काउनु मानवता मनमा, त्यही हो जीवनको सार त ! तिमी आफूले आफूलाई सुधार्नु, मान्छु, पापी छ संसार त !!! तिमी सोध्नु आफ्नै मनलाई, के खुशी छौ त भनेर, तिमी बन्नु बिलकुल तिमी जस्तै, कति बस्छौ अरु कोही बनेर !! […]