सुतेपछि… | कविता | Aryan Dhimal
सुतेपछि म प्रधानमन्त्री भएको देख्छु देशलाई समृद्ध भएको पाउँछु हेर्छु जता ततै समृद्धी छाएको देख्छु चिसो पेटीमा निदाएका दाजुभाईलाई सपनाको महलमा बसाउँछु खाडीमा गलेका ति हातखुट्टा आफ्नै जन्मभूमिको हिलोमा रमाएको देख्छु अनि बिरानो सडकमा टिलपिल गर्दै हेर्दै बसेका ती बुढा बाबै बुढी आमोइलाई आफ्नै सन्तानकोझै आभाष दिलाउँछु सिमानामा काँडेतार लगाएको पाउँछु यो सबै देखेर खुशीको […]

