Arpan Shrestha

Nepali Poem

बिन्ती, मलाई कायर नभन! [Nepali Poem by Arpan Shrestha]

म लडेको होइन, लडाइएको हुँ, खसेको होइन, खसाइएको हुँ, बिन्ती, बिन्ती मलाई कायर नभन। मेरो जीवनको मूल्य, म नहुँदा किन?, किन यस्तो गरिस्? यो प्रश्न अहिले किन? कहाँ थियौ तिमी, जब सास्ती थिए, मेरा लागि मेरा दिन, बिन्ती, बिन्ती मलाई कायर नभन। भनिन्छ, धागोको लठ्ठा चुडाउन मुस्किल हुन्छ, सजिलो छ त धागोको रेशा चुडाउन, मलाई […]