Arjun Poudel

author
Arjun Poudel

मन आन्दोलन | भाग १ | Arjun Poudel

भन्छु, सोच्छु.. अब कोट पर्व मच्चाउनु छ, भत्किएका यी दरबारमा .. छानी छानी सम्झना रेटाऊनु छ,खिइएका यी तरबारमा … उसको यादलाई कैदी बनाई, जाक्दिन्छु अब खोरमा.. आफ्नै शासनसत्ता खडा गर्छु, अब मेरो मनमा .. तब.. उसका यादका समर्थकहरु विस्तारै सल्बलाऊन थाल्छन् .. मेरो मनको कदम विरुद्द आन्दोलन गर्ने घोषणा गर्छन् … एक र्याली शिराबाट अर्को […]