Anil Rai

author
भुल्न सकुंँला

Short Nepali Poem | लज्जित छु बा | Anil Rai

हो बा, मेरो भविष्य सोच्दा सोच्दै फुटेका हुन् तिम्रा पैतालाहरु, छोराको कमाई खान पाइएला भन्दा भन्दै चाउरिएका हुन् तिम्रा तिम्रा गाला, अब त छोराले सुखसाथ राख्छ भनेर आश गर्दा गर्दै फुलेका हुन तिम्रा कपालहरु, तर अहिलेसम्म छोराको कमाईले एक जोर चप्पल फेर्न नपाउदा तिमीलाई खिन्न्न लाग्दैन बा? तिम्रो सहारा बन्न उमेरमा दुईचार पैसा कमाउछु भन्दै […]