नसोध मलाई | कविता | Samita Adhikari | काव्यकुञ्ज कविता प्रतियोगिता
नसोध मलाई म को हो भनेर मैले मलाई बिर्सिसके वैश र पैसामा लिन छु त्यसैले मलाई बिर्सिसके। नसोध मलाई मेरा इच्छा के थिए भनेर मैले मेरा इच्छाहरू भुलाई सके नसोध मलाई मेरा सपना के थिए भनेर मैले देखेका सपनाहरू बिलाई सके त्यसैले नसोध मलाई म को हो भनेर मैले मलाई बिर्सिसके वैश र पैसामा लिन […]

