युद्ध | Nepali Poem | Susan Chapagain [Offline Thinker]

-Susan Chapagain को राम, को रावण को पाण्डव, को कौरव, के धर्म, के पाप, न बाल न वयस्क, सब हुमिइरहेछ्न् युद्धमा आहुती दिन।   मस्त निदाइरहेछन् कोहि मुर्दाको घर बनाइ लासहरुको चाङमा हड्डिको सिरानी लगाइ।   युद्ध मानवताको, नैतिकताको, संघर्षको, चेतनाको।   यहाँ रामको हारमा रावण रोइरहेछ, पाण्डवले जित्नै सकेनन् न कौरवले, धर्मले पापसङ्ग साथ … Continue reading युद्ध | Nepali Poem | Susan Chapagain [Offline Thinker]