सपनाको सुट्केस | YP Junior | Nepali Poem

उसलाई प्रेमले हैन महोदय रित्तो पेटले रुवाएको थियो उसलाई त्यो गरुंङ्गो भारीले हैन महोदय जिम्मेवारीले गलाएको थियो बा का जिम्मेवारी काधमा हाली ऊ पस्छ पासपोर्ट बनाउन मनले नजा भन्छ उसलाई तर मन पनि जिम्मेवारीको अघाडी घुडा टेक्दो रहेछ महोदय किन कि ऊ छोरा थियो ऊ छोरा मान्छे थियो परदेशिनु थियो धेरै सपना बोकेर त्यो सुट्केस … Continue reading सपनाको सुट्केस | YP Junior | Nepali Poem