शमन | Nepali Poem| Susan Chapagain [Offline Thinker]
-Susan Chapagain मगजमा रुमल्लिएका तिम्रा परित्रात यादहरु अनि तिनै यादका परिपृच्छाहरुको प्रति उत्तरमा व्यस्त मगज। वाह! क्या मीठो तिम्रै यादमा प्रसुप्त इन्द्रियहरु अनि तिम्रै शुभ्र मुहारले यो मनमा गरेको परिदहन न निदाउन सक्छु, न बिउझन मन लाग्छ। तिम्रै यादको सौँराइमा स्वप्नलोकको गहिराइमा तिम्रो सत्त्व खोज्दै छु । तिमीलाई र मलाई सङ्गै बाध्ने लखाकी खोजिरहेछु उद्रेक … Continue reading शमन | Nepali Poem| Susan Chapagain [Offline Thinker]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed