सुन तिमी ‌मेरो हौ | Nepali Poem | Ina Basnet

सुन तिमी मेराे हौ त्यसैले वेग्लै बन्नु ल हजारौंको भीडमा पनि मलाई नै आफ्नो भन्नु ल हेरन‌् अझैँ पनि मन मेेराे आतिएको छ तिम्लाई खोज्दैँ यो मन किन मात्तिएको छ अनुहार तिमी ठिकै तर मनको सुन्दर बन्नु ल आग्लो, होचो, दुब्लो, मोटो जस्तो भए नि मात्र मेरो बन्नु ल जातभात, धर्म केहिको मतलब म गर्ने … Continue reading सुन तिमी ‌मेरो हौ | Nepali Poem | Ina Basnet