उज्ज्वल दाइलाई सम्झिदा | Suman Bhattarai

आजभन्दा करिब चार वर्ष अगाडि +2 पढ्दै गर्दा साथी सुदर्शन पोख्रेलले सुनाए, ‘उज्ज्वल र रबिन्द्र बुटवल आउदै छन्।’ कताकता नाम सुनेको, फेसबुकमा देखेको, कहिलेकाहीँ पत्रिकामा पढेको व्यक्तिहरुको नाम सुन्नासाथ मेरा पाइलाहरु घरमा अडिन मानेनन् । मन र आँखा दुवैले उनीहरु दुबैलाई हेर्ने रहर गर्यो । हामी दुई जानै लाग्यौँ ‘रोज पार्टी प्यालेस’ जहाँ विवेकशील साझाको … Continue reading उज्ज्वल दाइलाई सम्झिदा | Suman Bhattarai