कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai गाउँभरिका कथा खोज्न हिडेको म। गाउँभरिका व्यथा टिपेर फर्किए । आफ्नो कथाको पात्रमा गाउँलाई समेट्न हिडेको, उल्टै गाउँको कथामा समेटिएर फर्किए ! एउटा दोसाध लिएर फर्किए कि जीवन, जीवन हो या हो कथा ? या हो व्यथा ? लाग्छ हामी सबै एक कथा जीवन बाँच्दै छौँ … Continue reading कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai