आफैसँगको मीतमा! | Suman Bhattarai | Nepali Writer

  “सिमलीको भुवा बतासिएर कहिले वल्लोछेउ त कहिले पल्लोछेउ दौडिरहेछ! म पनि त्यतिकै हलुका हुन पाए? जिन्दगीको फेजफेजमा फरकफरक बोझ र भारी बोकेर मौलोसरी टुलुटुलु वेदना खपि हेर्नभन्दा सिमलको रुखको हलुका भुवा भएको भए, बेजोड बतासिन पाइने थियो! कसोकसो मलाई भुवासँग डाहा जागेर आयो।” “आहा! जून कति राम्रो; टाढा हुँदा टाढै राम्रो। आधा हुँदा आधै … Continue reading आफैसँगको मीतमा! | Suman Bhattarai | Nepali Writer