प्रिय मान्छेलाई एक अन्तिम लेख | Suman Bhattarai | Nepali Writer

  प्रिय मान्छे, जो छुट्यौ हत्केलाका रेखाहरूबाट फेरि स्पर्श नहुने गरी ! जो छुट्यौ निधारका रेखाहरूबाट फेरि मिलन नहुने गरी ! जो छुट्यौ, प्रभातको मीठो सपनासरी ! जो प्रतिघातको गोरेटो पहिल्याएर छुट्यौ । जो आशाको सगरमाथाको आरोहण यात्रामा तल धकेली दिएर छुट्यौ । छुटेर जाने प्रिय मान्छे, तिम्रो  नाममा आज एक कलम अभिवादन- एक डायरी … Continue reading प्रिय मान्छेलाई एक अन्तिम लेख | Suman Bhattarai | Nepali Writer