ह्याप्पी बर्थडे लेख्नु मात्र मित्रको कर्म होइन | Sudip Simkhada

मेरो प्रिय साथी तिमीलाई जन्मदिनको शुभकामना। फेसबुकमा ह्याप्पी बर्थडे लेख्नु मात्र मित्रको कर्म होइन। यो कुरा पनि मलाई प्रष्टसँग थाहा छ। तर खोइ किन हो फेसबुकको म्यासेन्जरमा कुरा गर्दा हात मुख चल्दैन। हुन त फेसबुकले हाम्रो सम्बन्धलाई जनाउने त होइन। तर गल्ती मेरै हो, मैले सम्झिन पर्थ्यो।  यो कुरामा मलाई माफ गर्देउ है साथी। मेरो … Continue reading ह्याप्पी बर्थडे लेख्नु मात्र मित्रको कर्म होइन | Sudip Simkhada