स्वर्गकी आप्सरा | Nepali Poem | Saujan Dhakal
म तिमीलाई बचाउन आउने छु हो कुमारी, तिमीलाई बचाउन। तिमी स्वच्छ कल-कल बग्ने झरना अनि म पानीको स्पर्समा हराउने भमरा तिमी क्षितिज र गगन चुम्ने रंगिन चरी अनि म आन्धेरीमा रम्ने चन्द्रमा तिमी लहरामा बेरिएकी पबित्र पात म चै झार-पात । तिमी लोलऐकी मखमली माला अनि म माली म तिमीलाई छुन्न, तिमी ढुक्क हुनु म … Continue reading स्वर्गकी आप्सरा | Nepali Poem | Saujan Dhakal
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed