सम्झनामा बा । | कविता | Susan Chapagain [Offline Thinker]

भित्तामा झुन्डिएको माला सहितको तपाइँको तस्वीर मलाई एकोहोरो हेरिरहन्छ, घरका ढोकाहरुलाई हावाले धकेल्दा हजुर आए जस्तै लाग्छ, आमाले आजसम्म पनि एउटा भाग बढी नै पस्कनुहुन्छ। घर अब घर रहेन, बोली नफुटेको बच्चा जस्तै सबै रोइ मात्र रहेछन्, मौनता र सन्नटाले घरलाई छाड्नै मान्दैन, खुशी र हाँसो त केवल शब्दमा सिमित छन्, जीवन जीवन जस्तै रहेन। … Continue reading सम्झनामा बा । | कविता | Susan Chapagain [Offline Thinker]