Nepali Poem | साझ नपर्दै मैनबत्ती जलेको दिन !| Suvash Chaulagain

नाति , साझ नपर्दै जाउ सयर गरेर आउ , यता उता हेरेर बुझेर आउ हावा खाएर आऔ हुन्छ, जाउ हिड्नुस् अनि बुढिमाउ चस्मा बिर्सनु भएछ हहाहा, ठिकै छ त मेरो आँखाको नानी न होस हो , हजुरआमा अलि छेउ तिर देखि हिडाैँ सडक भरी मोटर बेजोडले दगुरिरहेछ्न् मेरो हात समा बाबु , अलि बिस्तारै हिड … Continue reading Nepali Poem | साझ नपर्दै मैनबत्ती जलेको दिन !| Suvash Chaulagain