प्रेम र युद्धबीच | कविता | Arnab Chaudhary
जब तिमी प्रेम र युद्धको द्वन्दबीच फसेका थियो त्यतिखेर कसैले लेख्दै थियो आफ्नो पसिनाहरुले “परिश्रम”। तिम्रा दरबारको ढोकाहरुमा टाँगीदिएका थिए उसका सपनाहरु उसलाई चेतावनी दिइएको थियो अबदेखि उसले कहिले कुनै सपना नदेख़्न भनेर न त निदाएको बेला, न त जागेको बेला नै। जब तिमी प्रेम र युद्धको द्वन्दबीच फसेका थियो कोही छरिरहेको थियो बाँझो धर्तीमा … Continue reading प्रेम र युद्धबीच | कविता | Arnab Chaudhary
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed