Nepali Poem | पतनको यात्रा | Vivek Ghimire

खुला आकाश, पूर्णचन्द्र उजेलो, अन्तिम एकादशीको रात, फराकिलो, सजिलो सडक, ढुक्चुक ढुक्चुक घोडाको ताल मोहक गन्तव्य कपटको, कल्पिसकेँ, अब फर्किन्न कसैगरी, दास म निधोको, मालिक तकदिरको, अब फर्किन्न कसैगरी देवताजत्तिकै समान हको दानव, यस धरतीमा सब बराबर, सही गलत मान्छेको दर्शन, निर्दोष्य छैन कोही, सब बराबर जित्नेकै भाष्य हो इतिहास, घिच्च्याहट हरुवापिँढीको सार, झुट थियो … Continue reading Nepali Poem | पतनको यात्रा | Vivek Ghimire