Nepali Poem | आमा | Shasank Sekhar Neupane

सादा दाल भात आफू मुसेर मासु को झोल प्लास्टिक मा पोको परिन् स्वादिलो, छोरो खाओस् सोची आमाले दिनभरको आफ्नु भोक मारिन् सकिनलगेका पेन्सिल का ठुटा गोजीभरी हप्तौं लगाएर भेला भएछ ए दिदि किन बटुलेको यो सब्बै, सोधे छोरो को स्कूल जाने बेला भएछ हिजो छोरो लाई नया बटुका किनेको रे घर घर जुठो भाडा धोएर … Continue reading Nepali Poem | आमा | Shasank Sekhar Neupane