Nepali Poem | तिम्रो भ्रमित परिचय | Prashant Bagale

तिम्रो भ्रमित परिचय नै यति सुन्दर छ, वास्तविकताको कथा त झन कस्तो होला? कसले बुझ्ने होला? छायाँमै यस्तो आकर्षण छ, उज्यालोमा तिम्रो स्वरूपले कस्तो संसार रच्ने होला ? यो भ्रमित छवि नै यदि यस्तो अनमोल छ भने, तिम्रो स्वयं यथार्थ कस्तो दिव्य होला? त्यो कसले चिन्ने होला?   तिम्रो अस्तित्वले जति सुन्दरता शिरीषका फूलसँग साट्छन्, … Continue reading Nepali Poem | तिम्रो भ्रमित परिचय | Prashant Bagale