Nepali Poem | चिठी, Genz सहिदको | Aarjit Pandey
आमा, माफ गरिदेऊ है तिमीले पकाइ राखेको खाना छोडेर हिँडेको थिएँ अब खाना खान फर्किन पाउदिनँ, बा तिमी नेपालगन्ज थियौ, म जस्तै छोराहरूलाई पढाउँदै त्यो बेला छोरो नफर्किने गरी गयो सुन्दा भक्कानियौ होला माफ गरिदेऊ है, मेरो लाश तिमीलाई बोक्न बाध्य बनाएँ मन त थिएन तिम्रै बुढेसकालको लागि हिँडेको थिएँ आफ्नै भविष्यलाई हिँडेको थिएँ तिमीले … Continue reading Nepali Poem | चिठी, Genz सहिदको | Aarjit Pandey
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed