Nepali Poem | न्यायको सौदा | Diksha Phuyal

के न्याय खोज्न अदालतकै ढोका ढकढक्याउनु पर्छ? के सत्य बोल्न दस्तावेजमा हस्ताक्षर नै गर्नुपर्छ? यदि न्याय सबैको हक हो भने, आफ्नै हकका लागि कति सम्म लड्नु पर्छ?   मैले देखेको छु, न्यायमुर्तिको हातमा झुन्डिएको तराजु अन्धो छ, तर किन यो सधैं शक्तिका अघि झुक्छ? किन दोषी देख्दा देख्दै पनि अदालत मौन बस्छ?   यहाँ न्याय … Continue reading Nepali Poem | न्यायको सौदा | Diksha Phuyal