Nepali Poem | मलाई फेरि बालक हुन मन छ | Bizay Sangroula

जिज्ञासा र कौतुहलले भरिएर पनि रित्ता रित्ता देखिने ती शान्त आँखाहरू धारणा र मान्यताले भरिइनसकेको पूर्वाग्रह र अभिमानको जालोमा नजेलिएको त्यो स्वच्छ, शुद्ध अनि पारदर्शी मन फेरि त्यही बालापनमा फर्कन मन छ विचार र सिद्धान्तको बोझ टाउकोबाट बिसाएर मलाई फेरि त्यही अबोध बालक हुन मन छ । अस्तित्वको चरणमा पुन: आफूलाई चढाई ज्ञानाभिमानको वृथा अहममा … Continue reading Nepali Poem | मलाई फेरि बालक हुन मन छ | Bizay Sangroula