Nepali Poem | पहिलो रजस्वला | Anushma Dhungel

रगतको थोपा यतै उतै मनमा विशाल द्वन्द, अनि अनौठौपन नयाँपनसँगै मिसिएको, मेरो एक्लोपन । मनको दुविधा, सँगै आएको नयाँपन, चार दिन, भ्रमको बादलले वरीपरी पछ्याउँदै बित्यो! सात दिन, मनभित्र वर्षाको संभावना बढ्दै गयो! एक्काइस दिन, वर्षाले आँसुको समुन्द्र बनायो! छाल आयो, सबै बगायो! गुफाभित्रको मेरो अनुभव, आफूसंग भेट्ने मौका बन्यो। आफूलाई चिन्ने प्रयास भयो। ती … Continue reading Nepali Poem | पहिलो रजस्वला | Anushma Dhungel