Nepali Poem | मेरो अपवित्र यात्रा | Anushma Dhungel
मेरो अविस्मरणीय यात्रा एक पलमै जिन्दगीको हुन्डरी झैँ आयो यसले छोडेको छाप आजीवन मेरो साथ नछोड्ने गरि रहिरह्यो। आफ्नो पवित्र पाँउ त्यस अपवित्र गाडीमा टेकी मैले मेरो जीवनको नयाँ यात्रा आरम्भ गरे मेरो त्यो पछ्यौरी ढोकामा अल्झिँदा हरेकको दुष्ट नजर मेरो खस्किएको पछ्यौरीमा आकर्शित भयो मेरो काधमा चोली अलिकति च्यातिँदा ती हात मतिर अग्रसर भइ … Continue reading Nepali Poem | मेरो अपवित्र यात्रा | Anushma Dhungel
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed