Nepali Poem | विश्वासमा शंका किन ? | Anupam Joshi
विश्वास तौलिने तराजु बनाइदिनुस् कोहि , अनि नापेर यति विश्वास गरेँ भन्न सकुँ , भावलाई नाप्ने यन्त्र बनाइदिनुस् कोहि , अनि तौलेर यति भावविभोर भएँ भन्न सकुँ, बनेको नै छैन भने, विश्वासमा शंका किन ? भावनामा कुठारापात किन? हर क्षण विश्वासको अग्निपरीक्षा दिनुभन्दा , हर निमेष भावनाका ओसारपसार गर्नुभन्दा , लाग्छ विश्वासमा आशंका नै नहोस् … Continue reading Nepali Poem | विश्वासमा शंका किन ? | Anupam Joshi
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed