Nepali Poem | “म भित्रको मान्छे” | Adriano DinuThapa

कहिले काहिँ जिउँदो लास बनी लावारिस भई लडे जीवन जीउने अभिलाषा भित्र—भित्रै म धेरै रोए वर्तमानका ठेसहरू सँग जुझ्दै, भविष्यको चाहानामा आँशु उगाल्ने परेलीहरू कसेर सित्तैमा रमाउदै हाँसोको चुस्कीहरू सँग अमिलो आँशुहरू पिउदै मरिरहेछ एकान्तमा आज “म भित्रको मान्छे” ।।१।। खोई, कहाँ छुटे ती मलिला हात र साथहरू सबै खोई, कहाँ फुटे जीवनी खेतका आशाका … Continue reading Nepali Poem | “म भित्रको मान्छे” | Adriano DinuThapa