Nepali Poem | टुहुरा बाबू आमा / खेताला मलामी / कुन्ठा | Abin Thatal

मेरो बाबु आज म टुहुरो भएको अनुभूति गरे बा ! माउ नभएर गुँडमा बचेराहरु जसरी एक्लो अनुभूति गर्छ्न् बा……त्यसरी जसरी कोदालो बिडसँग छुटिन्छ, जसरी हलो जुवासँग छुटिन्छ । त्यसरी म एक्लो भएको छु मेरो बाबु मेरो जीवनदेखि जगत सबै बाजो छ बाबु यहाँ हँ हँ गर्दै जोत्ने बाबु पनि छैन हँ हँ गर्दै हिडेका यी … Continue reading Nepali Poem | टुहुरा बाबू आमा / खेताला मलामी / कुन्ठा | Abin Thatal