टिनको ट्याङ्का | Muskan Pandey

आमा! तिम्रो कोठाको कुनामा थन्किएको त्यो टिनको ट्याङ्काभित्र के राखेकी छौ त्यस्तो, दिनभरि त ताल्चा झुन्डिएको हुन्छ, तर रातभर प्राय त्यो सधैँ किन खुल्ला रहन्छ? म आँखा चिम्लिएर निदाएको जस्तो गर्छु, अनि तिमीलाई नै हेरिरहन्छु, तिमी म निदाएको सोचेर छ्ट्पट्टिरहन्छौ, सधैँ कोल्टे फेरिरहन्छेउ, के सोचेर बिताउँछेउ खोइ, हरेक रात त्यही टिनको ट्याङ्का खोल्दै तिमी किन … Continue reading टिनको ट्याङ्का | Muskan Pandey