भो अब अति भो! | Moti Ratna

हाम्रै वरिपरि आज मृत्युका ताण्डव नाचहरु, हाम्रै आँखा अगाडी नाचिरहेछ, मानवताको धज्जी उडाउने गरी खुल्ला सडकमा तमासा देखाइरहेछ सबै मूकदर्शक बनी हेरिरहेछ। भो अब अति भो विश्व सारा उठ्नैपर्छ कोरोनासँग लड्नैपर्छ जित हासिल गर्नैपर्छ।   सुनसान छ बस्तीहरु अस्पतालहरुमा चाडपर्व आए जस्तो, बिरामीहरु लस्करैका लस्करै हुलका हुल कमिलाहरुको ताँतीजस्तै मेडिकल, फार्मेसीका गोटी किन्न न्याउरो, उदास, … Continue reading भो अब अति भो! | Moti Ratna