माइतीघरमा आउने जाने एक आगन्तुक | Nepali Poem By Secret Thinker
बा, माइतीघरको डाँडामाथि पढ्न जान्न म व्यवस्थापनको जरो आउछ त्यहाँ विद्यादेवी सरस्वती मातालाई पूजीदैन सरस्वती पूजामा बा, आमा तपाईंहरुको आदर्श सदैव मसँग छ तपाईं मानिसलाई नमस्कार गर्न सिकाउनु हुन्छ आमा देउतालाई; त्यो डाडामा विवेकशीलहरु ढाेका लगाइ माक्सवाद र समाजवादका गहकिलो कुरा गर्दछ्न् विद्यार्थी डाँडादेखि ओराली लागेर एउटा खाजा घरमा पस्दछ्न् बालकले परौठा तिनका अगाडि राखिदिएसी … Continue reading माइतीघरमा आउने जाने एक आगन्तुक | Nepali Poem By Secret Thinker
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed