महिनावारी | Nepali Poem | इस्मिता थापा [Offline Thinker]
महिनावारी | Nepali Poem | इस्मिता थापा प्रकृतिले पनि यो कस्तो उपहार दिएको छ।महिनाको ४-५ दिन सधैँ आशु पिएको छ।।कोहि छाउगोठ कोहि कुना बस्दा खेरी।मरिने होकि बाचेर घर फर्किने हो थाहा छैन फेरी ।। भन्दै थिइन आमा नछुनु है तिमीले कसैलाई ।भाडाकुडा पनि छुट्टै राख्नुपर्छ सधैँ खाना खाइ।।कस्तो संस्कार होला म हुर्किएको समाजमा।जति पीडा भए … Continue reading महिनावारी | Nepali Poem | इस्मिता थापा [Offline Thinker]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed